काठमाण्डौ, ३१ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजकीय सम्मान दिइएको छ । राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री प्रचण्डलाई आज विहान गार्ड अफ अनर प्रदान गरिएको छ । 