दाङ ३० भदौ ।दाङ लक्ष्मीपुर ८ सुनपुरका रविलाल सार्किले आफुलाई न्याय दिलाई दिन सबैसंग आग्रह गर्नुभएको छ । काभ्रे गाविस ४ अर्जामा रहेको आफ्नो पुख्र्यौली सम्पती केहि ब्यक्तिहरुले हडपेको लामो समय भैसक्दा समेत आफुले न्याय नपाएको पीडित सार्किले बताउनुभयो । 