Indrenionline.com

गोर्खालीले जित्यो साउदीको अन्नपुर्ण गोल्डकप , स्वाभिमान नझुकाउन नारायणकाजीको आह्वान

महेशश्रेष्ठ

साउदी अरब  । प्रथम न्यू अन्नपूर्ण गोल्डकप २०१६ को उपाधीचुमेर न्यू गोर्खाली अल अरिद रियादले विजेताको पगरी आफ्नो बनाएको छ । प्रवासी नेपाली कामदारहरुको भूमि साउदी अरबमा उनीहरुले नेपालकापूर्व प्रधानतथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठबाट विजेताको पगरी, शिल्ड अनि एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेर ऐतिहासिक विजेताहुन  निसफलभए ।

गोर्खालीले आयोजक अन्नपूर्ण “बि”जुबैललाई १–० को अन्तरमा पराजित गरेकोपछि विजेताभएकोहो । गोर्खालीकालागि खेलको मध्यान्तरपछि यमन गुरुंगले अन्नपूर्णको पोष्टमा बललाई जालीचुमाउन सफल भएपछि आयोजकलाई पराजितगर्ने निर्णायकगोल भयो ।

सोहीगोललाई फर्काउन नसकेपछि आयोजक अन्नपूर्ण दोस्रो स्थानमा चित्तबुझाउदै रनरअपको उपाधी सहित७५ हजार रुपैयाँले पुरस्कृत भयो ।
त्यसैगरी सिमेन्सनअलअमाराजुबैलले पिटि स्टिल्सलाई पेनाल्टी सुटआउटमा ६–५को अन्तरमा पराजित गरेर ५० हजार रुपैयाँ सहित सेकेण्ड रनर अपको उपाधी हातपार्दैप्र तियोगिताको तेस्रो स्थान प्राप्तगर्यो । विजेताहरुलाई शिल्ड, प्रमाणपत्र तथा पुरस्कार पूर्व उप्रधानतथा परराष्ट्रमन्त्री श्रेष्ठले प्रदान गरे ।
नेकपामाओवादी केन्द्रकावरिष्ठ उपाध्यक्षतथा सरकार संचालक समितिका ईञ्चार्ज समेत रहेका श्रेष्ठले समापन समारोहलाई सम्बोधनपनि गरेका थिए । श्रेष्ठले नेपालीहरु बाध्यताले वैदेशिक रोजगारमाआएर पनि रोजगारमा देखिएको समस्याले थप पीडित भएकोमादुःखव्यक्तगर्दैनेपालीहरुलाई वैदेशिक रोजगारमाजाननपर्ने अवस्था सृजनागर्नु पर्ने र यसकालागि नेपालको सरकार र राजनैतिकदलहरु गम्भिर हुनु पर्ने बताए । उनले २५ लाख नेपालीहरु वैदेशिक रोजगारमा रहेको उल्लेख गर्र्दैेनेपालीहरुको स्वाभिमाननगिराउनआग्रह गरे ।

उनले प्रवासमारहेर पनि खेलकुदप्रतियोगिताको आयोजनागरिएकोप्रति सह्रानागर्दै यस्ता खेलले शाररिक, मानसिकतन्दुरुस्तिमामात्रै फायदाहुने नभई नेपालीहरुकाबीचको एकतालाई थपमजबुतबनाउने, राष्ट्रप्रेम र सद्भावलाई समेत बढाउने बताए ।

साउदी अरबमापहिलो पटक र अनौपचारिक भ्रमणमा आएकाश्रेष्ठले यहाँका नेपालीकामदारहरुको समस्या नजिकबाट बुझेको चर्चा गर्दै समस्या समाधानकालागि यथाशिघ्र गम्भिरतापूर्वकपहलकदमीलिने प्रतिबद्धतापनि गरे ।

साउदी अरबको पूर्वीक्षेत्रीयप्रान्तको जुबैलको रोयल कमिशन स्थित खेल मैदानमाआयोजितउक्तगोल्डकपको समापन समारोहआयोजकन्यू अन्नपूर्ण स्पोर्टस् क्लबका संयोजकश्री यावालिम्बूको सभापतित्व र पूर्व उपप्रधानतथा परराष्ट्रमन्त्री श्रेष्ठको प्रमुखआतिथ्यमा सम्पन्नभएको थियो । समापन समारोहमा नेपाली राजदुतावसकाकार्यबाहक राजदुतआनन्दशर्मा, एनआरएनए, साउदीकाअध्यक्षनारायण पासवान, नेपालीजनप्रगतिशीलमंचकाअध्यक्षकमलशाहीलगायतको उपस्थितिथियो ।

प्रवासी नेपालीहरुले व्यवस्थित खेलमैदानकाआयोजना गरेको र हालसम्मकै ठूलो रासीको पुरस्कार सहितको यो प्रतियोगितासाउदी अरबमै पहिलो हो । पाँचथरस्थितयावामार्गको स्तरवृद्धि र प्रवासी पीडित नेपालीहरुको सहयोगार्थ आयोजनागरिएको यस प्रतियोगितामा सहआयोजकमा नेपाली साझामंच र नेपालीविवेकशिल पार्टी रहेका छन् ।गत ११सेप्टेम्बरबाट संचालितउक्तप्रतियोगितातीनदिन पछि आजसमापनभएको हो ।