दाङ, ३० भदौ । वृद्ध सेवा समिति जेष्ठ नागरीक समाज तुलसीपुरको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष खुमानन्द अधिकारीको अध्यक्षता तथा जेष्ठ नागरीक जिल्ला संघका अध्यक्ष भोलानाथ योगीको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो । 