
आयोगले गत असार ४ गते परीक्षा लिएको थियो । आयोग श्रोतले दिएको जानकारी अनुसार अनुसार अहिले परीक्षार्थीको कापी परिक्षण सकेर रुजु गर्ने र ईण्ट्रि गर्ने काम जारी छ ।
दशैं अघिनै सार्वजनिक गर्ने गरी आन्तरिक तयारी साथ काम भईरहेको उक्त श्रोतले जानकारी दिएको छ । माध्यमिक तहका ६ सय १२ पदका लागि ३१ हजार धेरैले आवेदन भरेका आयोगले जनाएको छ ।