जुम्ला, २९ भदौ ।जंगली भालुको आक्रमणबाट जुम्ला पातारासी गाविसका सुककला ऐडि गम्भीर घाइते हुनुभएको छ । घरबाट लेकमा रहको जग्गामा सिमि टिप्न जाँदा ऐडि भालुको आक्रमणमा परी गम्भीर घाइते बन्नुभएको हो । 