काठमाडौं, भदौ २९ । इजरायलका पूर्व राष्ट्रपति सिमोन पेरेसलाई हृदयघात भएपछी आईसीयुमा भर्ना गरिएको छ । यसअघि पनि सामान्य हृदयघात भई शल्यक्रिया गरिएका पेरेसलाई दोस्रो पटक हृदयघात भएको अस्पताल स्रोतले जनाएको छ ।