काठमाण्डौ, २९ भदौ । नेपाली जनप्रगतीशिल मन्चको चौथो राष्ट्रिय महाधिवेशनवाट नयाँ कार्यसमिति चयन गरिएको छ । महाधिवेशनवाट महासचिव पदमा रोल्पाका वावुलाल वुढा मगर निर्बिरोध निर्बाचित हुनुभएको छ । 