प्रधानमन्त्री प्रचण्डले भोलिदेखि शुरु हुने आफ्नो भारत भ्रमणको विषयमा जानकारी गराउने गरी सम्बोधन गर्न लाग्नु भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । संसदमा अरु पनि विभिन्न कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।