भदौ २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रका समस्या समाधान एवम् डा. गोविन्द केसीले उठाएका मागको सम्वोधनका लागि पहलकदमी लिनुभएको छ ।