काठमाडौं, २८ भदौ । मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी अब देशभक्त जनगणतान्त्रिक मोर्चाबाट चुनाव लड्ने भएको छ। भदौ २६ र २७ गते काठमाडौंमा विशेष सम्मेलन आयोजना गरी क्रान्तिकारी माओवादीले सिपी गजुरेलको अध्यक्षतामा मोर्चा गठन गरेको हो। 