सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकको दुवाचौर मा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ । अबिरल वर्षापछि चाल्से खोलामा आएको बाढीले बगाएर बासखर्क ५ का कोन्दो साङ्गबोको ज्यान गएको हो । 
जिल्लाको हेलम्बु भोताङ लगायतका बिकट ठाउहरुबाट समेत अनुदान रकम लिन पैदलनै मेलम्चीमा रहेको बैकहरुमा धाउनुपर्ने बाध्यता भूकम्प पीडितहरुको रहेको छ ।।