काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा. गोविन्द केसीले उठाएका मागको सम्बोधन गर्ने भएका छन् । डा. केसीले उठाएका मागसँगै स्वास्थ्य क्षेत्रका देखिएका समस्या समाधानका लागि पहलकदमी शुरु गरेका छन् ।