इन्द्रेणी संवाददाता
दाङ, २८ भदौ । केही वर्षदेखि सल्यानको कपुरकोट बजार क्षेत्र भासिदै गएको छ । विस्तारै बजार क्षेत्र भासिदै गर्दा स्थानीयहरुलाई पनि चिन्तित बनाएको छ । यसरी सो क्षेत्र तलतिर भासिदै जानुको कारणबारे विस्तृत अध्ययन गरिने भएको छ ।