इन्द्रेणी संवाददाता
तुलसीपुर, २८ भदौ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाले शुरु गरेको ‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियान चौथो सातामा प्रवेश गरेको छ । चौथो सातको कार्यक्रमको कार्यक्रमअन्तर्गत आज तुलसीपुरको ‘ङ’ लाइनमा सरसफाइ गरिएको छ ।
उहाँले अभियानले आफनो ठाउ आफै बनाउनुपर्छ भन्ने सन्देश दिएको भन्दै सवैले यो अभियानको सिको गर्नुपर्नेमा बताउनुभयो ।
उद्योग बाणिज्य संघको चोकमा पुगि राष्ट्रिय गीतमा सहभागीहरु नाचगान गर्दै चौथो सप्ताको सरसफाइ सम्पन्न भएको थियो ।