बर्दिया २८ भदौ । बर्दिया तरुण दलका नगर सभापती रविन्द्र यादवले एक महिलालाई मरनासन्न हुनेगरी कुटपिट गरेका छन ।
घाइते महिलालाई गुलरिया स्थित जिल्ला अस्पातलमा ईमेर्जेन्सि वार्डमा भर्ना गरिएको छ । घाइते महिलाको उपचार भइरहेको छ ।