काठमाण्डौ, २७ भदौ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्दैछ । बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले सबै तयारी पुरा भएकाले आजै बेलुकासम्म परीक्षाफल सार्वजनिक गर्ने बताउनुभयो । 