काठमाडौँ, भाद्र २५ । नेपाली मगर कथानक चलचित्र खुर्पेटो को निर्माण अन्तिम चरणमा पुगेको पुगेको छ । मिफ्रुङ फिल्म प्रोडक्सन प्रालिको पहिलो प्रस्तुतीमा रहेको उक्त चलचित्रको परीकल्पना भम राना मगरले गर्नुभएको छ । यसैगरी, बिकास मगर को लेखन तथा निर्दशन मा निर्माण भएको यस चलचित्रको मुख्य बिषयबस्तु खुर्पेटो रहेको छ । 
प्रथम शहिद लखन थापा मगरको नामले परिचित गोरखाको बुङ्कोट काहुले भङार अनी यस्को आसपास गोरखा बजार, र मनकामना मन्दिर ओरपर छायाङ्कन गरिएको छ । यस चलचित्रको सम्पादन कार्य धमाधम भएको ले दशै सम्ममा प्रदशन मा आउने निर्दशक बिकास मगरले बताउनु भएको छ ।।