उहाँहरुबीच मध्यान्ह भेट हुने तय भएको छ । त्यस्तै भारतीय गृहमन्त्री, रक्षा मन्त्री, यातायात तथा तेल मन्त्रीसँग पनि उहाँले भेट्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री महत भोलि नेपाल फर्किंदै हुनुहुन्छ ।