उदयपुर, २६ भदौ ।उदयपुरको बेलटार–बसाहा नगरपालिका वडा नम्बर– २ को दुर्गा मन्दिर चौरमा एउटा मानव कंकाल फेला परेको छ ।
साह गत साउन ३२ गतेदेखि सम्पर्क्बिहीन रहेका थिए । कंकालबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले जानकारी दिए ।।