Indrenionline.com

सङ्घीयता खारेजीको माग गर्दै जुलुस र सभा

दाङ, २६ भदौ । सङ्घीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा दाङले घोराहीमा जुलुस गरेको छ ।janamorcha
जुलुसपछि तुलसीपुर चोकमा आयोजित सभामा वोल्दै नेताहरुले संघीयता खारेजी गर्न माग गरेका छन ।