
उहाँ दिउँसो साढे ४ बजेको उडानबाट नयाँ दिल्ली जानुहुने भएको छ । प्रधानमन्त्रीले आउँदो बिहिबारदेखि भारतको ४ दिने भ्रमण गर्दै हुनुहुन्छ । त्यही भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका लागि उहाँ आज जान लाग्नु भएको हो ।
भ्रमणका कतिपय एजेण्डाका विषयमा दुवै पक्षले कसरी लिने भन्ने विषयमा पनि मन्त्री महतले भारतीय अधिकारीहरुसँग छलफल गर्नुहुनेछ ।