शिक्षा राज्यमन्त्री धनमाया विकले शिक्षकले राजनीति छाडेर पेसागत रुपमा जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ ।
यहाँ आज आयोजित पत्रकार भेटघाटमा राज्यमन्त्री विकले सामुदायिक विद्यालयको खस्कँदो अवस्थामा मुख्य जिम्मेवार शिक्षक नै रहेको बताउनुभयो ।