Indrenionline.com

मानवअधिकार तथा शान्ति समाजको अध्यक्षमा हमाल

तुलसीपुर, २५ भदौ ।
मानवअधिकार तथा शान्ती समाजको १० औं अधिवेसनले सुरेश हमाललाई सभापतिमा चयन गरेको छ । यसअघि उपसभापती रहेका हमाललाई सर्वसहमतीमा सभापती चयन गरिएको हो ।feature

अधिवेशनले उपसभापतीमा तुलसीराम सुनार, सचिवमा शरद रेग्मी, सहसचिवमा अमृतकाजी शर्मा, कोषाध्यक्षमा निर्मला डाँगीलाइ चयन गरेको छ । समाजका अध्यक्ष सुरेस श्रेष्ठको अध्यक्षतामा अधिवेशन भएको हो ।।