सल्यान २५ भदौ । करेन्ट लागेर सल्यानका ११ बर्षीय बालकको मृत्यु भएको थियो । करेन्ट लागेर सल्यान फलाबाङ ४ ठुटेपिपलका चरण बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।