नेपालगन्ज, भदौ २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको छ ।