दाङ,२३ भदौं । नागरिक बडापत्रले नागरिकलाई सहज सेवा दिन मद्धत पु¥याएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । ज्ञानज्योती नागरिक सचेतना केन्द्र सौडियार ६ धौरेलीडाडामा भएको नागरिक वडा पत्र र सोधपुछ कक्षको वारेमा भएको रिफ्लेक्ट छलफलमा बोल्ने सहभागीहरुले सवै सरकारी कार्यालयमा रहेको नागरिक वडापत्रको अध्ययन गरी सेवा लिन गएमा काम छिटो हुनुको साथै अनावश्यक पैसा खर्च नहने बताएका छन ।