दुर्गा वि.सी.
सल्लीबजार , २२ भदौ ।
सल्यानको सल्लीबजार दे खि रुकुम चौ र जहार ीसम्म सञ्चालन हुने यातायातका साधनले अस् थायी रुट पर मिट नलिँदा समस् या भएको छ । विगतमा रुट पर मिट लागु नहँुदा निर्बाधरुपमा सञ्चालन भएका यातायातका साधन अस् थायी रुट पर मिट नलि‘ँदा समस् यामा पर े का छन ।
रुट पर मिटको नियम नहुँदा ने पालगञ्जदे खि सिधा चौ र जहार ी हुइँकिने भे र ी र ाप्ती बस व्यवसायी समिति, रुकुम प्रालि, चौ र जहार ी यातायात, बागे श्वर ी, मध्यपश्चिम, सार्वजनिक यातायातलगायतका आधा दर्जन समितिका गाडीहरु सञ्चालनमा थिए । ठाउँ –ठाउँमा प्रहर ीले कडा जाँज गर्न शुरु गर े पछि ती यातायातका साधनलाई कठिन पर े को छ ।
भे े र ी र ाप्ती बस व्यवसाय समितिको भे र ी र र ाप्ती अञ्चल गर ी दुई ठाउँबाट रुट पर मिट लिनुपनेर् भएको ले झनै समस् यामा पर े को व्यवसायीहरुले बताउने गर े का छन । रुटपर मिटमा कडाइ भएपछि छिटफुट मात्रै उक्त सडकखण्डमा गाडी सञ्चालन भएका छन । सल्लीवजार मा र हे को ट्राफिक पो ष्टले दिएको जानकार ी अनुसार उक्त सडकखण्डमा अस् थायी रुट पर मिट लिनुपनेर् हो तर अधिकांश गाडीहरु अस् थायी रुट पर मिट नलिएको फे ला पर े पछि ती गाडीहरु सल्लीबजार बाटै फिर्ता गरि एको बताएको छ ।
जसले गर्दा उक्त सडकखण्डमा छिटफुटरुपमा गाडी सञ्चालन भएको जनाएको छ । रुटपर मिटमा कडाइ भएपछि उक्त सडकखण्डमा सञ्चालन हुने गाडीहरु कम चले का छन ।।