बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । हासाकेहमा भने कुर्दिस समूहले आक्रमण गरेको हो । सिरियाको सरकारी समाचार संस्था सानाले भने ३० जना सर्वसाधारण नागरिकको ज्यान गएको र ४५ जना घाइते भएको जनाएको छ ।
सिरिया युद्ध , एक घण्टाभित्र ४ वटा बम बिस्फोट
