Indrenionline.com

‘जीवन काँडा कि फुल, ले झमक घिमिरे लाई बनायो डाक्टर

मदन पुरष्कार बिजेता कृति ‘जीवन काँडा कि फुल ‘ले नेपाली साहित्यकी ससक्त हस्ताक्षर झमक घिमिरे लाई डाक्टर झमक घिमिरे बनाएको छ । शारीरिक रुपमा अशक्त तथा औपचारिक शिक्षा प्राप्त नगरेकी अदभुत क्षमाताकी धनि घिमिरे लाई मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मपविवि) ले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

नेपाली साहित्यमा असाधारण क्षमता भएकी साहित्यकार घिमिरेलाई विश्वविद्यालयले सम्मान स्वरुप मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने निर्णय गरेको हो  ।