काठमाण्डौ, २० भदौ ।
व्यवस्थापिका संसद्ले ५ विधेयक पारित गरेपछि मुलुकका न्यायपालिकाहरू संघीय स्वरूपमा रूपान्तरण हुने प्रक्रिया सुरु हुने भएको छ। विधायन समितिबाट स्वीकृत पाँच विधेयक सोमबार बस्ने व्यवस्थापिका संसद् बैठकले पारित गरेपछि संघीय संरचनामा सर्वोच्च अदालतका साथै सात प्रदेशमा उच्च अदालत गठन हुनेछन्। हालका ७५ जि
ऐनमा भएको व्यवस्था, उच्च अदालतको क्षेत्राधिकार, मुुद्दाको चाप, कार्यबोझलगायतका आधारमा बाँकी संरचना र जनशक्तिको निर्धारण हुनेछ। ।
