एजेन्सी
२९ अगस्टमा सार्वजनिक भएको फिल्म ‘ए दिल हे मुश्किल’ को टिजर यूट्युबमा हिट भइसकेको छ । मात्र ३ दिनमा यो टिजरलाई १ करोड मानिसले हेरिसकेका छन् ।
यो फिल्म २८ अक्टोबरमा रिलिज हुने बताइएको छ ।