काठमाडौं – व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ ।