धनगढी– कैलाली जिल्लाको पूर्वी क्षेत्र पथरैया गाविस वडा नं १ मा स्थानीय एक परिवारको भान्साघरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई आगलागी हुँदा छजना घाइते भएका छन् ।