Indrenionline.com

प्रियंकाले भनिन ‘ नेपालमा म बराबरको नृत्य गर्ने नायक कोहि छैनन ‘

के नेपालमा नायिका प्रियंका कार्कीसँग नृत्य गर्न सक्ने कोही पनि नायक छैनन् । होइन भने प्रियंका हरेक गीतमा आफूले नै लिड गरेर नृत्य गरिरहनु परेको दाबी किन गरिरहेकी छिन् त ?

विदेशमा कसैले सांकृतिक कार्यक्रमका लागि बोलाउँदा जान नपरे जस्तो गर्ने नायक रहेछन् दयाहाङ राई । के यी नायक लजालु हुन् ?