दाङ । विप्लवमाओवादी निकट अखिलक्रान्तिकारी दाङले सन्चालनगरिरहेको अभियानजारी राखेको छ । “समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय विद्यार्थी अभियान“अन्तर्गत हिजो मीड वैष्टर्न एकेडेमी र शिद्ध पृथ्वी मावि श्रीगाउँमा कमिटी गठन गरिएको संगठनका संयोजक मदन केसीले जानकारी दिए ।