भदौ १७, काठमाडौं । शिंह दरवारभित्रै कर्मचारीहरु कार्यालय समयमा तास खेलेको भन्दै आएका समाचारप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गम्भीर ध्यानाकर्षण भएको छ ।