Indrenionline.com

मानव बेचबिखनविरूद्धको सप्ताहव्यापी कार्यक्रम शुरू

घोराही, १७ भदौ ।
मानव बे चबिखन तथा ओ सार पसार बिरूद्धको  दशौ ं र ाष्ट्रिय दिवसको  अवसर मा सप्ताहव्यापी कार्यक्रम शुरू भएको  छ । दिवसको  यस वर्षको  नार ा ‘एउटै  लक्ष एउटै  सार  मानव बे चबिखनको  अन्त्य हाम्रो  साझा सर ो कार ’ भन्ने  र हे को  छ ।bechbikhan
सन् २००२ मा काठमाडौ ंमा सम्पन्न सार्कको  एघार ौ ं शिखर  सम्मे लनबाट पारि त ‘महिला तथा बालबालिका बे चबिखन बिरूद्धको  सार्क महासन्धि, २००२’ लाई २०६३ भदौ  २० गते का दिन तत्कालीन व्यवस् थापिका–संसद्बाट अनुमो दन भएपछि सो ही दिनको  स् मर णमा प्रत्ये क वर्ष यो  दिवस मनाइँदै  आएको  छ ।

दिवस अवधिभर  बे चबिखनसम्बन्धी ऐ न÷कानून, बे चबिखन अन्त्यका उपाय, बे चबिखनको  अवस् थाका बार े मा सर ो कार वालासँग अन्तक्र्रिया गरि ने छ ।।