Indrenionline.com

यौन दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ

दाङ, ११ भदौ 
दाङमा यौन दुव्र्यवहार गरेको आरोपमा एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । एक ५ महिनाकी नावालिकालाइ यौन दुर्ववहार गरेको आरोपमा भारतीय एक नागरीकलाइ देउखुरीवाट नियन्त्रणमा लिएके दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।arestpozafrum-1417116645 पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको वलरामपुरका ५५ वर्षिय शिव कुमार कहार रहेका छन ।

उनलाइ प्रहरीले नियन्त्रणमा लिएर घटनावारे थप अनुसन्धान गरिरहेको डिएसपी शर्माले वताउनुभयो । फक्राउ परेका कहार नेपाल आएका वेला एक नावालिकालाइ दुव्र्यवहार गरेको खुल्न आएको छ ।।