
गएको जुलाईमा फ्रान्ससँगको युरो कपको फाइनलपछि रोनाल्डोले खेलका छैनन् ।पोर्चुगलले आउँदो बिहीबार मैत्रिपूर्ण खेलमा जिब्रालचारसँग खेल्नेछ । विश्व कप छनौटको आफ्नो पहिलो खेलमा पोचुर्गलले भदौ २१ मा स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
स्वीट्जरल्याण्डसँगको खेलमा पोर्चुगल रोनाल्डो बिनानै खेल्ने छ । पोर्चुगलले स्वीट्जरल्याण्डसँगको खेलका लागि २४ सदस्यीय टोली घोषणा गरेको छ । त्यसमा रोनाल्डो छैनन् । युरो कपको फाइनलमा विजयी गोल गरेका एडर टिममा परेका छन् ।