संसद् सचिवालयले आइतबारको बैठकको सम्भावित कार्यसूचीमा उक्त प्रस्ताव छलफल गर्ने सूचना प्रकाशित गरिसकेको छ । संसद् बैठक आइतबार बस्दैछ । सवारी दुर्घटनाका कारण जनधनको क्षति बढेकाले सडक सुरक्षा कार्ययोजना कार्यान्वयनको समेत माग गरी अधिकारीले साउन ३२ गते उक्त प्रस्ताव दर्ता गर्नुभएको थियो ।
गाडि दुर्घटना बारे संसदमा छलफल हुने
