Indrenionline.com

दलितहरुको नेतृत्व बिकासका निम्ति तालिम

दाङ, १४ बैशाख ।
दलितहरुको क्षमता बिकास गर्ने उदेश्यले सौडियारमा नेतृत्व बिकास तालिम सुरु भएको छ । दलित सञ्जाल सौडियारको आयोजना तथा सौडियार गा.विस.को आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो । सञ्जालका अध्यक्ष अनिता नेपालीको अध्यक्षता तथा सौडियार गा.वि.स.का सचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएको छ ।

सञ्जालका सल्लाहकार कल्लु कुर्मीको स्वागत मन्तव्यबाट सुरु भएको तालिम उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापती कर्णबहादुर बुढाथोकी,नेकपा एमालेका अध्यक्ष लोकराज चौधरी,एकिकृत नेकपा
माओबादीका जगविर चौधरी,वडा नागरिक मञ्चका संयोजकहरु पूर्णबहादुर रोका मगर,चुमान चौधरी,नागरिक सचेतना केन्द्रका संयोजक गोमा नेपाली, सुनिता नेपाली लगायतले बोल्नुभएको थियो ।

दुइ दिन सम्म चल्ने तालिममा नयाँ संविधानमा दलितहरुका लागी भएको व्यवस्था,नेता र नेतृत्व,असल नेतृत्वमा हुनुपर्ने गुणहरु,उद्घ%