काठमाडौं १० भदौ । गत आइतबार राति भारतको सिमलामा परेको अविरल बर्षाका कारण आएको पहिरोमा परि एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।