दल दर्ताका लागि आयोगमा परेको निवेदनमाथि छलफल भई उक्त पार्टीलाई राजनीतिक दलको मान्यता दिइएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
नयाँ शक्तिले पायो राजनीतिक दलको मान्यता