नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जित)को धारा २४ ९६० बमोजिम सोमबार पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी र सांसद सरिता प्रसाई सदस्य रहनुभएको नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गर्नुभएको छ ।
तरुणदलको महाधिवेशन गराउन समिति गठन
