दाङ, ६ भदौ ।
नजिकिदै गरेको तीज लगायत विभिन्न चार्डपर्वलाई मध्यनजर गदै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आइतवार पनि वजार खुला गर्ने भएको छ । आफ्नो कार्य क्षेत्र भित्र साप्ताहिक रुपमा आईतबार गदै आएको बजार बन्द भदौ २ गते देखि खुला गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष ताराबहाद’र डिसीको अध्यक्षतामा आईतबार संघको कार्यालयमा भालुवाङमा वसेको वैठकले यस्तो निर्णय गरेको हो । बजार सहित गाउँ घरका पसलहरु बन्द हुँदा समस्या भोग्न’ नपरोस् भन्दै कात्र्तिक महिना सम्म आईतबार पनि बजार खोल्ने निर्णय गरेका संघका अध्यक्ष ताराबहाद’र डिसीले जानकारी दिननुभयो ।।