महेश केसी / रुकुम
भदौं, ४ । अरिङगालको टोकाईबाट रुकुमको काँडा ७ डालिवाङका एक किशोरको मृत्यु भएको छ । साथीहरुसंग अरिङगाल पोल्न गएका १७ वर्षिय मेखवहादुर बुढाको अरिङगालको टोकाईबाट मृत्यु भएको हो । अरिङगालको टोकाईबाट गम्भिर घाईते बुढाको उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको हो ।