इन्द्रेणी संवाददाता
दाङ, ४ भदौ ।
सामुदायिक प्रहरी सेवा केन्द्र दाङले आज पाण्डवेश्वर महादेव धाम धारपानीमा सरसफाइ गरेको छ ।
केन्द्रले जिल्ला प्रहरी कार्यालय दाङ र पाण्डवेश्वर धारापानी मन्दिर व्यवस्थापन समितिसंगको समन्वयमा सरसफाइ गरेको हो ।