इन्द्रेणी संवाददाता
दाङ, ४ भदौ ।
दाङ लक्ष्मीपुरका स्थानीयले घोराही सिमेन्ट उद्योगको क्षमता वद्धि नगर्न माग गरेका छन । गाविसका वडा नं ७ र ८ का स्थानीयले एक विज्ञप्ती जारी गरी घोराही सिमेन्टलाई उत्पादन क्षमता वृद्धि नगर्न माग गरेका हुन । सामुहिक रुपमा हस्ताक्षर संकलन गरी उनीहरुले उद्योगको धुलो, धुवाँ, ध्वनी प्रदुषणले आफुहरुको उठिवास हुने अवस्था आएको भन्दै स्थानीय ६८ जनाले उद्योगसंग यस्तो माग गरेका हुन ।