इन्द्रेणी संवाददाता
दाङ, ३ भदौ ।
आमाको स्मृतिमा पत्रकार अजयदीप शर्मा परिवारले १ लाख ५७ हजार अक्षकोष स्थापना गरेको छ । बिद्यालय नारायणपुरमा विपन्न छात्रछात्रालाई ५५ हजार सामाजिक न्यायको पक्षमा कलम चलाउने पत्रकारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस सेन्टर नेपाल दाङ शाखामा अक्षकोष रहनेछ । 
आज पत्रकार शर्माकी आमाको १२ दिनको अवसरमा त्रिपुरको नारायणपुरमा महासंघ दाङद्वारा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा उउक्त राशी हस्तान्तरण गरिएको हो ।।